एसिया कप : आज पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान भिड्दैछन्। खेल नेपाली समय अनुसार कोलम्बोमा दिउँसो ३स्१५ बजे सुरु हुनेछ । आजको खेलको विजेताले उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ। दुवै टोली २ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। भारत एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ। आजको खेल वर्षाले … Continue reading एसिया कप : आज पाकिस्तान र श्रीलंका भिड्दै